गृह · शब्दकोश

आतिथ्य

[वि.]

१. अतिथि हुनुको अवस्था।

२. अतिथिको सत्कार; पाहुनाको मानभाउ।

३. अतिथिको अनुकूल; पाहुना सुहाउँदो।

⟵ फेरि सूचीमा जानुहोस्