गृह · शब्दकोश

शिरोभूषण

[ना.]

१. शिरमा लगाइने गहना; मुकुट।

२. श्रेष्ठ तथा आदरणीय व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्