गृह · शब्दकोश

शपथ

[ना.]

१. कुनै कामकुरो हो, होइन वा गर्ने, नगर्ने भन्नेबारे वचनबद्धता; धर्म भकाइ; किरिया; प्रतिज्ञा।

२. संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।

⟵ फेरि सूचीमा जानुहोस्