वेशधारी

[वि.]

१. अरूबाट आफू नचिनिने बन्न वा अर्काको नक्कल गर्न नक्कली वेश धारण गर्ने; अर्काको भेष धारण गर्ने।

२. कुनै धार्मिक सम्प्रदायको अनुयायी भई त्यसैअनुसारको वेश धारण गर्ने।