गृह · शब्दकोश

विरूप

[वि.]

१. नराम्रो आकृतिको; कुरूप; भद्दा।

२. विभिन्न रूपको; अनेक आकृतिको।

३. शोभा नभएको; कान्तिहीन; श्रीहीन; स्त्री. विरूपा।

⟵ फेरि सूचीमा जानुहोस्