गृह · शब्दकोश

श्रीहीन

[वि.]

१. आनन्द, खुसी र सम्पन्नताको अभाव रहेको।

२. चमक वा रौनक नभएको; सम्पत्ति वा फुर्ती नभएको; शोभाहीन; कान्तिहीन।

⟵ फेरि सूचीमा जानुहोस्