गृह · शब्दकोश

विनति

[ना.]

१. आदर देखाउने काम; नम्रता।

२. आदरभाउसहितको प्रार्थना; निवेदन; बिन्ती।

३. आफूलाई परेको पिरमर्काबारे उजुर।

⟵ फेरि सूचीमा जानुहोस्