गृह · शब्दकोश

विद्वत्ता

[ना.]

१. ज्ञान।

२. विद्वान् हुनुको गुण वा स्थिति; पाण्डित्य।

३. विवेक; बुद्धि; अक्कल।

⟵ फेरि सूचीमा जानुहोस्