विचेत

[वि.]

१. चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस

२. मरेको; मुर्दा; मृत

३. विवेक नभएको; मूर्ख; मूढ