गृह · शब्दकोश

विकल

[वि.]

१. कम भएको; नपुगेको; घटेको।

२. टुटेफुटेको; भाँचिएको; भताभुङ्ग।

३. पूरा नभएको; अपूर्ण; अधुरो।

४. मनमा शान्ति नभएको; व्याकुल; विह्वल।

५. सन्तोष नभएको; असन्तुष्ट; क्षुब्ध।

⟵ फेरि सूचीमा जानुहोस्