क्षुब्ध

[वि.]

१. अधीर; चञ्चल

२. कुनै कारणले रिसाएको; क्षोभ भएको; क्रुद्ध

३. विह्वल; व्याकुल; दिग्दार