वार्षिक

[वि.]

१. प्रत्येक सालको कुनै विशिष्टि तिथि, गते वा पर्वसँग सम्बन्धित; वर्षको।

२. हरेक साल हुने वा गरिने।