वायुमण्डल

[ना.]

१. आकाश

२. पृथ्वीको चारैतिर रहेको हावाको आवरण; वातावरण