गृह · शब्दकोश

वाङ

[ना.]

१. गुल्टिने, पल्टिने वा जिल्लिने काम; विफलता; असफलता।

२. मर्ने काम; जिब्रो टोकाइ।

[ना.]

लामाले दिने आशीर्वाद।

⟵ फेरि सूचीमा जानुहोस्