विफलता

[ना.]

१. विफल हुँदाको अवस्था; असफलता

२. सुखद परिणामको अभाव