वज्रकर्मी

[ना.]

१. इँटाको धुलो, सुर्की मिलाएर गारो लगाउने प्रविधिज्ञ

२. ढुङ्गा कुँद्ने कालिगड

३. प्लास्टर गर्ने जनशक्ति