वंशावली

[ना.]

१. कुनै वंशमा जन्मेका मानिसहरूको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमअनुसार बनाइएको नामको तालिका

२. वंशको वृत्तान्त; पुर्ख्यौली