गृह · शब्दकोश

लोक्ता

[ना.]

१. घाँसपात बाँध्न हुने हाँगा, रुख आदिको बोक्रा; लोकतो।

२. नेपाली कागज बनाउने एक प्रकारको वनस्पति वा त्यसको बोक्रा।

⟵ फेरि सूचीमा जानुहोस्