गृह · शब्दकोश

लुच्चो

[वि.]

१. झुटो कुरा गरेर वा छकाएर अरूको रुपियाँपैसा ठग्ने; लुछेर लिने; धुतार; ठग।

२. ढँटुवा; चेपारे।

३. धूर्त; फटाहा; स्त्री. लुच्ची।

⟵ फेरि सूचीमा जानुहोस्