गृह · शब्दकोश

लिखुरी

[वि.]

१. धान आदि बत्ताउन धारो हाल्दा बतास बोलाउने शब्द।

२. धान, गहुँ आदि बत्ताउँदा हावाका निम्ति हम्कने उपकरण।

३. लिखुरोको स्त्रीरूप।

⟵ फेरि सूचीमा जानुहोस्