गृह · शब्दकोश

लहलहै

[विबो.]

१. अर्काले जे भन्छ त्यसैमा बहकिने काम; बहकाव; बहकाउ; उक्साहट।

२. बाँदर, स्याल आदि धपाउँदा वा चेतावनी, सतर्कता जनाउँदा भनिने शब्द; लहैलहै।

⟵ फेरि सूचीमा जानुहोस्