मनमोजी

[वि.]

१. निश्चिन्त; अलमस्त

२. मनले चाहेको जस्तो मोज गर्ने; मनमोजमा लाग्ने; मनमौजी