लरबरिनु

[अक्रि.]

लरबर हुनु; लर्‍याङबर्‍याङ गर्नु; लटपटिनु; लरबराउनु