गृह · शब्दकोश

लम्ब

[वि.]

१. कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्को सरल रेखा।

२. लामो; विस्तीर्ण; दीर्घ।

३. सिधा उठेको; ठाडो।

⟵ फेरि सूचीमा जानुहोस्