गृह · शब्दकोश
१. अव्यवस्था वा बेफिक्रीबाट भएको गोलमाल; लथालिङ्ग स्थिति; लटरपटर।
२. छलछाम गरेर पैसा हिनामिना गर्ने काम।
३. भद्रगोल; छ्यासमिस।
⟵ फेरि सूचीमा जानुहोस्