गृह · शब्दकोश

रौस

[ना.]

केही वस्तु पाउन, कुनै काम गर्न वा कतै जानका निम्ति हर्कले उम्लिएको मनको वेग; हौसिएको इच्छा; रउस

⟵ फेरि सूचीमा जानुहोस्