गृह · शब्दकोश

रोमहर्षण

[वि.]

१. पुराणप्रसिद्ध एक ऋषि।

२. हर्ष, भय, शोक आदिले शरीरका रौँ पनि ठाडा ठाडा हुने स्थिति; रोमाञ्च हुने काम।

३. देख्तैमा भयङ्कर; डरलाग्दो।

⟵ फेरि सूचीमा जानुहोस्