गृह · शब्दकोश

रैकर

[ना.]

अरू कसैको अधीनमा नभएको, रैती आफैले सरकारमा तिरो तिरेर कमाउने जग्गा; राजगुठी र सरकारी लिखतबाहेकको राज्यकर लाग्ने जग्गा।

⟵ फेरि सूचीमा जानुहोस्