ग्रामोफोन

[ना.]

चक्कामा भरिएको गीत बजाइने एक प्रकारको यन्त्रबाजा।