रीतिथिती

[ना.]

१. चलेर आएको प्रथा; चालचलन; परम्परा

२. नीतिनियम; बन्दोबस्त