गृह · शब्दकोश

राष्ट्रभक्ति

[ना.]

राष्ट्रको भक्ति; सच्चा राष्ट्रभक्तको मन, वचन र कर्ममा हुने राष्ट्रप्रतिको प्रीति; राष्ट्रप्रेम; देशप्रेम।

⟵ फेरि सूचीमा जानुहोस्