गृह · शब्दकोश

कुँवर

[ना.]

१. क्षत्रीको एक थर।

२. पहिलेका राजारजौटाका सन्तान; राजकुमार; कुमार।

⟵ फेरि सूचीमा जानुहोस्