गृह · शब्दकोश

रखवाली

[ना.]

१. पालोपहरा बस्ने काम; रुङ्ने काम; रुङाइ; कुराइ; हेरचाह।

२. रक्षा गर्ने काम; रखवारी।

३. स्त्री रखवाला।

⟵ फेरि सूचीमा जानुहोस्