गृह · शब्दकोश

कुरुवा

[वि.]

१. कुर्ने वा पर्खने; रुङ्ने।

२. ढुक्ने।

३. रखवारी गर्ने।

[वि.]

१. दुई माना भरिने भाँडो।

२. दुई माना वा बिस मुठीको नापो।

३. दुई माने; बिस मुठी बराबरको।

⟵ फेरि सूचीमा जानुहोस्