गृह · शब्दकोश

रक्तस्राव

[ना.]

१. शरीरका कुनै इन्द्रियबाट रोगवश रगत चुहिने स्थिति

२. शरीरमा चोट लाग्नाले रगत झर्ने अवस्था

⟵ फेरि सूचीमा जानुहोस्