गृह · शब्दकोश

मूलपुरुष

[ना.]

१. ईश्वर।

२. कुनै वंश वा कुलको आदिप्रवर्तक व्यक्ति; मुख्य पुर्खा।

⟵ फेरि सूचीमा जानुहोस्