भुत्ते

[वि.]

१. धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार)।

२. बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस)।