गृह · शब्दकोश

मास्टर

[ना.]

१. शिक्षक; अध्यापक; गुरु।

२. सङ्गीत, वाद्य आदिका विशेषज्ञ।

३. सुजीकारको मानबोधक शब्द।

⟵ फेरि सूचीमा जानुहोस्