मारकाट

[ना.]

१. एकले अर्कालाई मार्ने र काट्ने काम; काटमार; काटामार।

२. भयङ्करको झगडा वा युद्ध