गृह · शब्दकोश

महला

[ना.]

खसीबाख्राको मुखमा आउने एक प्रकारको खटिरो; मोहोला।

[ना.]

गाईवस्तु र राँगागोरुका मुखमा घाँस आदि खान रोक्न लाइने चोयाले बुनेको जालो; मुहला।

⟵ फेरि सूचीमा जानुहोस्