गृह · शब्दकोश

मोहोला

[ना.]

बालीनाली नखाओस् भनी वस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मुहला।

⟵ फेरि सूचीमा जानुहोस्