गृह · शब्दकोश

मल्याकमिलिक

[क्रिवि.]

१. आकाशमा झल्याकझुलुक बिजुली चम्किने गरी।

२. काम तुरुन्तै समाप्त हुने किसिमले; झाटझुट।

⟵ फेरि सूचीमा जानुहोस्