गोठ, कटेरोसँगै रहेको गोबर, भकारो आदि जम्मा गर्ने ठाउँ; मल बनाउनका लागि घाँस, सोतर आदि कुहाउने खाल्डो।