गृह · शब्दकोश

एकहत्तर

[वि.]

१. सत्तरी र एकको योगबाट बन्ने सङ्ख्या; ७१ को अङ्क।

२. सत्तरी र एकका योगले बनेको।

⟵ फेरि सूचीमा जानुहोस्