गृह · शब्दकोश

मक्खीचुस

[वि.]

१. झिँगाका खुट्टामा लागेको चिज पनि चुसेर खाने खालको साह्रै लोभी; कन्जुस; कृपण; द्रव्यपिशाच।

२. महाको छुच्चो।

⟵ फेरि सूचीमा जानुहोस्