द्रव्यपिशाच

[वि.]

प्रशस्त रुपियाँपैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्क हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस