गृह · शब्दकोश

भोजपुर

[ना.]

१. नेपालको एक नम्बर प्रदेशको पहाडी भेकमा पर्ने एक जिल्ला र त्यसको सदरमुकाम।

२. भोजपुर जिल्लाको सदरमुकाम रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्