क्षुधा

[ना.]

१. कुनै कुरा पाउने चाहना; तृष्णा

२. खाने इच्छा; भोक; छुद्दे