गृह · शब्दकोश

आहारा

[ना.]

१. आहार; खानेकुरो।

२. चराको दाना; चारो।

३. दैनिक खाद्यवस्तुको मात्रा।

४. पशुको खाद्यपदार्थ; दाना।

⟵ फेरि सूचीमा जानुहोस्