गृह · शब्दकोश

भावनात्मक

[वि.]

१. भावनासँग सम्बन्धित; भावनाले युक्त; भावनामय।

२. सोचविचार भएको तर कार्यान्वयन नभएको (योजना, काम इ.)।

⟵ फेरि सूचीमा जानुहोस्